टोकियोमा संकटकाल मार्च २१ सम्म जारी रहने

जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् । दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा पनि लागू हुनेछ । संकटकालको अवधि आगामी मार्च २१ तारिखसम्म थप गरिएको हो । सरकारद्वारा गठित टास्क फोर्ससँगको परामर्शका आधारमा संकटकाल … Continue reading टोकियोमा संकटकाल मार्च २१ सम्म जारी रहने